मुख्यमन्त्री शाह विश्वासको मत लिने तयारीमा
धनगढी समाचारदाताधनगढी, साउन २८ गते । बहुमत गुमाएको एक महिना पुग्न लागेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
