SHARE
काठमाण्डुपाटी · बिहीबार २८ साउन २०८३ ०२:२३ AM · 1 मिनेट पढाइ

रोल्पामा पहिरो : दुई जनाको मृत्यु, १० जना बेपत्ता

काठमाण्डु – अविरल वर्षापछि आएको पहिरोमा परेर रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा २ जनाको मृत्यु भएको छ। बुधबार साँझ आएको पहिराले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब आधा दर्जन घर तथा गोठ पुरिँदा १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख रोल्पाले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी