SHARE
बिजनेस पाना · बिहीबार २८ साउन २०८३ ०३:१४ AM · 1 मिनेट पढाइ

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३९.९० करोड, ईपीएस २२.०४ रुपैयाँ

रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट १० अर्ब ४५ करोड ९६ लाख आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १० अर्ब २३ करोड थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना