SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ

कर्णाली, साउन २८ गते । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जनालाई पक्राउ गरेको छ ।