SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी कास्की, साउन २८ गते । हलको एक कुनामा ह्विलचियरमा बसिरहनुभएको थियो हितमान छन्त्याल । हातमा थियो नागरिकता र सामाजिक सुरक्षा भत्ताको परिचयपत्र ।