SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

सूचना प्रदूषणको खतरा

वायु र सूचना फरक फरक विषय हुन् तर गहिरिएर हेर्दा यी दुवै विषय मानव जीवनमा अत्यावश्यक छन् । अझ भनौँ सम्पूर्ण प्राणीका लागि आवश्यक छन् ।