SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईको मृत्यु, दुई घाइते

रोल्पा, साउन २८ गते । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।