पेरुको परिवर्तन, परबाट पर्यवेक्षण
केइको फुजिमोरी । ५१ वर्षीया फुजिमोरी पेरुको राष्ट्रपति पदमा निर्वाचित पहिलो महिला हुन् । २८ जुलाई (१२ साउन) मा उनले शपथ लिएपछि त्यहाँको नारी समुदायमा उत्साह छाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
