SHARE
लोक पथ · बिहीबार २८ साउन २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

देउवा आज नेपाल फर्किँदै

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज नेपाल फर्किँदै छन् । उनी दिउँसो १२ः३० बजे नेपाल आइपुग्ने बताइएको छ। जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा गम्भीर घाइते भएपछि देउवा उपचारका लागि गत कात्तिक १० गते राति सिंगापुर गएका थिए ।