SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

खडेरीपछिको वर्षाले सुक्खाग्रस्त क्षेत्रमा राहत

शारदा समाचारदाताशारदा (सल्यान), साउन २८ गते । लामो समयको खडेरीले चिन्तित बनेका सल्यान पश्चिमका किसानलाई पछिल्लो वर्षाले राहत दिलाएको छ ।