आठराई त्रिवेणी स्वास्थ्य सेवामा जिल्लाकै उत्कृष्ट
साहारा लिम्बू फुङलिङ, साउन २८ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य कार्यक्रमहरूको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
