SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

भैरहवालाई आधार बनाएर उडानको तयारी

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २८ गते । नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनको आधार (अपरेटिङ बेस) बनाएर उडान गर्ने तयारी अघि बढाएको छ ।