SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

कम्पनीको वास्तविक मूल्यलाई आधार बनाइने

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २८ गते । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा त्यसको मूल्य निर्धारणमा कम्पनीको वास्तविक मूल्यलाई आधार बनाइने भएको छ ।