SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

बढाइयो ग्यास आयात

सिराज खाननेपालगन्ज, साउन २८ गते । पश्चिम नेपालका विभिन्न जिल्लामा देखिएको एलपी ग्यासको अभाव टार्न नेपाल आयल निगमले भारतबाट ग्यासको आयात उल्लेख्य रूपमा बढाएको छ ।