SHARE
गोरखापत्र · आइबार​ २९ भौ २०८२ ०७:३२ PM · 1 मिनेट पढाइ

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

काठमाडौँ, भदौ २९ गते। सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त हुनुभएको छ।