ट्रम्पको भ्रमणअघि बेलायतमा अमेरिकी वित्त कम्पनीको ठूलो लगानी, १८ सय रोजगारी सिर्जना हुने
लन्डन, २९ भदौ (रासस/एएफपी)। पेपल र सिटी ग्रुपसहितका अमेरिकी वित्त कम्पनीहरूले बेलायतमा एक अर्ब २५ करोड पाउन्ड (एक अर्ब ७० करोड डलर) लगानी गर्ने योजना सार्वजनिक गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
