कृषि केन्द्रीय संघ, साना किसान विकास लघुवित्त र डीडीसीबिच त्रिपक्षीय सम्झौता
काठमाण्डु – नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र दुग्ध विकास संस्थानबिच दूध खरिदबिक्री गर्नेबारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
