SHARE
काठमाण्डुपाटी · बुधबार २७ साउन २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाण्डु – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले बुधबार साँझ उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डुमा उनीविरुद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसूरमा जाहेरी दर्ता भएकोमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी