‘भाषिक अधिकार समावेशी लोकतन्त्रसँग जोडिएको छ’
काठमाडौँ, साउन २७ गते । काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिता एवम् भाषिक अधिकार समावेशी लोकतन्त्रसँग जोडिएको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
