SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०८:४० PM · 1 मिनेट पढाइ

सुन्तला, कागती र जुनारका चार लाख विरुवा वितरण

रेखीराम रानातानसेन, साउन २७ गते । १३ वर्षको अबधिमा पाल्पाबाट झण्डै चार लाख सुन्तलाजन्य बिरुवा वितरण भएको छ ।