SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०७:०९ PM · 1 मिनेट पढाइ

तस्बिरमा पाटनको मिप्वाः लाखे

ललितपुर, साउन २७ गते । ललितपुरको पाटनस्थित सौगःबाट सांस्कृतिक महत्त्वको मिप्वाः लाखे निकालिएको छ।