SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०७:४४ PM · 1 मिनेट पढाइ

कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छः प्रधान न्यायाधीश शर्मा

काठमाडौँ, साउन २७ गते । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।