SHARE
लोक पथ · बुधबार २७ साउन २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

कसरी चिन्ने टाटाको जेइन्युन पार्टस् ? हेर्नुहोस् कम्पनीका यी टिप्स

काठमाडौं । नेपालमा तीव्र रूपमा बढिरहेको अवैध टाटा गाडीका नक्कली पार्टपुर्जा तथा नक्कली लुब्रिकेन्टस् आयात गरी बिक्री तथा वितरण भइरहेको पाइएको छ । सर्वसाधारण र सवारी धनीलाई गुमराहमा राखी कमजोर तथा नक्कली पार्टस् बेचबिखन गरिरहेको फेला परेपछि सवारी साधनको सुरक्षालाई लिएर गम्भीर चिन्ता बढेको छ ।