कोशी सरकारबाट काङ्ग्रेसका मन्त्रीको राजीनामा
शशिधर पराजुलीविराटनगर, साउन २७ गते । कोशी प्रदेश सरकारमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीले पदबाट राजीनामा दिनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
