SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०५:३८ PM · 1 मिनेट पढाइ

‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’

काठमाडौँ,  साउन २७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले एलपिजी ग्यास धेरै खपत गर्ने उद्योग एवं तारे होटलको अनुगमन गर्न आग्रह गर्नुभएको छ ।