SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०४:१५ PM · 1 मिनेट पढाइ

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

शंकर केसीसल्यान, साउन २७ गते । भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ।