SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०४:१७ PM · 1 मिनेट पढाइ

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

मस्को, साउन २७ गते । दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर भेन्यामिन कोन्ड्रातयेभले बुधबार बताउनुभएको छ ।