SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०४:२४ PM · 1 मिनेट पढाइ

लाल सागरमा यमनी जहाजमा हुथी आक्रमण, छ जनाको मृत्यु

यमन, साउन २७ गते । लाल सागरको बाब अल-मन्डेब स्ट्रेटमा व्यापारिक यमनी जहाजमा हुथी विद्रोहीले गरेको मिसाइल आक्रमणकमा कम्तिमा छ जनाको मृत्यु भएको यमन सरकारले जनाएको छ ।