SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०४:५२ PM · 1 मिनेट पढाइ

एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन, नेपालको पहिलो खेल बहराइनसँग

काठमाडौँ, साउन २७ गते । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन गरेको छ ।