SHARE
काठमाण्डुपाटी · बुधबार २७ साउन २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

सरकारी कार्यालय वरिपरि सेवा केन्द्र राख्न बन्देज, कर्मचारीबाटै नि:शुल्क सहजीकरण (मार्गदर्शनसहित)

काठमाण्डु – सरकारले सरकारी कार्यालय परिसर वा वरिपरि सेवाग्राहीलाई निवेदन तयार गर्न, फाराम भर्न, तोकिएका आवश्यक कागजात मिलाउन वा सेवा प्राप्त गराइदिन अनधिकृत रूपमा शुल्क लिई वा नलिई सेवा प्रदान गर्ने व्यक्ति वा संस्थालाई बन्देज लगाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी