SHARE
काठमाण्डुपाटी · बुधबार २७ साउन २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

काठमाण्डुमा लघुवित्त पीडितको आत्मदाह प्रयास, पेट्रोल छर्किएको अवस्थामा उद्धार

काठमाण्डु – सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ निवासी लघुवित्त पीडित ४० वर्षीय नथुनी मुखियाले काठमाण्डुको माइतीघर मण्डलामा आत्मदाह प्रयास गरेका छन् । बुधबार मुखियाले पेट्रोल छर्केर दिउँसो ३:१५ बजे आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाह प्रयास गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिई वीर हस्पिटल लगेको प्रहरी स्रोतले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी