एसियाड एथलेटिक्समा नेपालका ६ खेलाडी
काठमाडौँ, साउन २७ गते । जापानको आइची–नागोयामा असोज ३ गतेदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा एथलेटिक्सतर्फ नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
