SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

मनाङको तल्लो भेगका किसानलाई फापर छर्ने चटारो

यदुप्रसाद भट्टमनाङ, साउन २७ गते । मनाङमा यतिवेला मुख्य खाद्यान्न बालीका रूपमा लगाइने फापर खेतीमा किसान व्यस्त बनेका छन्।