SHARE
लोक पथ · बुधबार २७ साउन २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता, दुई घाइते

सल्यान । भेरी नदीमा आज बुधबार जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१, बांगिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका हुन् ।