भेरी नदीमा जिप खस्यो
सल्यान । सल्यानको भेरी नदीमा जिप खसेको छ। चारजना सवार जिप नदीमा खसेको हो । जसमध्ये दुईजना निस्कन सफल भएका छन् । प्रहरी घटनास्थलमा पुगेको छ । थप विवरण आउन बाँकी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कालिका खबर
