SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०२:०८ PM · 1 मिनेट पढाइ

नदीले बगाएको दाउरा निकाल्न गएका युवा वेपत्ता

राजु लामिछानेरुकुमपश्चिम, साउन २७ गते । रुकुमपश्चिमस्थित सानीभेरी नदीमा एक युवा वेपत्ता भएका छन् ।