SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

कोशीका काङ्ग्रेस मन्त्रीले आज राजीनामा दिने

शशिधर पराजुलीविराटनगर, साउन २७ गते । कोशी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका छन्।