SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

बागलुङमा डेंगु सङ्क्रमण बढ्याे

रामकृष्ण बोहराबागलुङ, साउन २७ गते । बागलुङ नगरपालिका डेंगु सङ्क्रमणको केन्द्र बनेको छ । यहाँ साउन महिला लागे यता डेंगु सङ्क्रमितको संख्या २ सय १० पुगेको छ ।