SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

अजय शाहगौशाला (महोत्तरी), साउन २७ गते । साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई-मधेसमा गर्मी अत्यधिक बढेको छ।