लालबकैया खोलामा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक र एक बालिकाको शव फेलापरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
