SHARE
लोक पथ · बुधबार २७ साउन २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

ग्यास आपूर्ति र ढुवानी पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न थालेको छ ।