SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा, साउन २७ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ १ गतेदेखि सुरु हुँदैछ ।