SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

भवन अभावको समस्या झेल्दै बर्दिया अस्पताल

यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया) साउन २७ गते । बर्दिया अस्पतालले लामो समयदेखि भवन अभावको समस्या झेल्दै आएको छ । भवन अभाव हुँदा पुरानो र जिर्ण भवनबाट सेवा दिँदै आएको छ।