SHARE
काठमाण्डुपाटी · बुधबार २७ साउन २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

पूर्णबहादुरलाई भेटेर शशांकले दिए राष्ट्रिय भेलाको निम्तो

काठमाण्डु– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । बुधबार बिहान शशांक खड्कालाई भेट्न उनको निवास गल्फुटारमा पुगेका हुन् । कोइराला यही साउन २९ गते देखि ३१ गतेसम्म आयोजना हुने राष्ट्रिय भेलामा सहभागी हुन निम्ता दिन खड्का निवास पुगेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी