SHARE
काठमाण्डुपाटी · बुधबार २७ साउन २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

रविलाई भीष्मराजको प्रश्न्- १०० दिनमा युवा फर्काउने घोषणा कहाँ पुग्यो ?

काठमाण्डु– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने र बालेन शाहले विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने चुनावी प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी