धनगढीमा टाटा मोटर्सका अत्याधुनिक BS6 बस च्यासिस सार्वजनिक
काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अत्याधुनिक बीएस–६ प्रविधियुक्त बस च्यासिस सार्वजनिक गरेको छ । सिप्रदीले धनगढीमा आयोजना गरेको विशेष कार्यक्रममा नयाँ बस च्यासिस सार्वजनिक गरेको हो ।
