SHARE
लोक पथ · बुधबार २७ साउन २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

यी हुन् ‘मिस युनिभर्स नेपाल २०२६’ का चौध फाइनलिस्ट

काठमाडौं । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२६ का १४ जना फाइनलिस्टको घोषणा गरिएको छ । आयोजित ‘स्यास सेरेमोनी’मा उनीहरूलाई प्रतियोगी अंकसमेत वितरण गरिएको छ । आयोजक संस्था ग्लोब ग्ल्याम भेन्चरले वर्षेनी मिस युनिभर्स नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ ।