SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

साहारा लिम्बूफुङलिङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो संस्करणको टिकट दर घटाइएको छ ।