SHARE
Kalo Pati · बुधबार २७ साउन २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं । लागूऔषध सहित सात जना पक्राउ परेका छन् । सर्लाही, लालबन्दी नगरपालिका—१२ बाट लागूऔषध गाँजा करिब १२ किलो ७०० ग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।