SHARE
गोरखापत्र · बुधबार २७ साउन २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

सुदूरपश्चिम, साउन २७ गते । बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ बनाउने निर्णय कार्यान्वयनको घोषणा गरिएको छ ।